22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

सभ्यताको “रेशमी रुमाल”

सिफारिस

काठमाडौ – केही दिन अगाडी मात्र स्थापना भएको सभ्यता ईन्टरटेन्मेन्टले म्युजिक भिडियोको निर्माण गरेको छ । राजेश श्रेष्ठद्धारा निर्देशित रेशमी रुमाल नामक म्युजिक भिडियोमा सभ्यता गिरी तथा सन्तोष हिमाङ्ग फिचरिङ्ग छन् ।

- Advertisement -

वरिष्ठ गायिका ज्ञानु राणाको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो यहि जेष्ठ ३ गते सार्वजनिक हुने बताइएको छ । नृत्य निर्देशक चन्द्र तामाङ,सम्पादन,तेन्जिङ लामा र छायाङकन तिलक रिजालको रहेको छ।

- Advertisement -

भिडियोमा फिचरिङ्ग सभ्यता गिरी एक सफल नायिका पनि हुन् । उनले नेपाली कथानक चलचित्र यो माया कस्तो माया, लघु चलचित्र पन्ना नं २ मा अभिनय पनि गरिसकेकी छिन् ।

साथै उनले भारतिय टेलिसिरियल क्राईम पेट्रोल, सावित्री देवि कलेज एण्ड हस्पिटलमा पनि अभिनय गरिसकेकी छिन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -