शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...

सिरहामा महायज्ञको नाममा घर...

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

सभ्यताको “रेशमी रुमाल”

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ – केही दिन अगाडी मात्र स्थापना भएको सभ्यता ईन्टरटेन्मेन्टले म्युजिक भिडियोको निर्माण गरेको छ । राजेश श्रेष्ठद्धारा निर्देशित रेशमी रुमाल नामक म्युजिक भिडियोमा सभ्यता गिरी तथा सन्तोष हिमाङ्ग फिचरिङ्ग छन् ।

- Advertisement -

वरिष्ठ गायिका ज्ञानु राणाको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो यहि जेष्ठ ३ गते सार्वजनिक हुने बताइएको छ । नृत्य निर्देशक चन्द्र तामाङ,सम्पादन,तेन्जिङ लामा र छायाङकन तिलक रिजालको रहेको छ।

भिडियोमा फिचरिङ्ग सभ्यता गिरी एक सफल नायिका पनि हुन् । उनले नेपाली कथानक चलचित्र यो माया कस्तो माया, लघु चलचित्र पन्ना नं २ मा अभिनय पनि गरिसकेकी छिन् ।

साथै उनले भारतिय टेलिसिरियल क्राईम पेट्रोल, सावित्री देवि कलेज एण्ड हस्पिटलमा पनि अभिनय गरिसकेकी छिन् ।

ताजा समाचार

spot_img

थप समाचार