आजको मौसम : हावाहुरीसहित वर्षा हुने

spot_img

काठमाडौं – मंगलबार (आज ) देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

त्यसैगरी महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय