Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

नेकपामा १४७ सदस्यीय पोलिटब्युरोको नाम तय, सूचीसहित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेकपाले १४७ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको छ । जसमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना छन् ।

एमाले र माओवादीबीच पार्टी एकता भएको करिब एक वर्षपछि पोलिटब्यूरो टुंगो लागेको हो । यसलाई ३ जेठमा बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार अन्तिम समयमा केही नाम परिवर्तन पनि हुनसक्ने छ ।

पूर्व एमालेको तर्फबाट 

१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलवहादूर राना
५. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई

पूर्व माओवादीतर्फ

१. पुष्पकमल दाहाल (प्रचण्ड)
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा (बादल)
४. देव गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. हरिबोल गजुरेल
८. अग्नि सापकोटा
९. बर्षमान पुन
१०. शक्ति बस्नेत
११. जनार्दन शर्मा
१२. पम्फा भुसाल
१३. मात्रिकाप्रसाद यादव
१४. गणेश साह
१५. लेखराज भट्ट
१६. देवेन्द्र पौडेल
१७. चक्रपाणि खनाल
१८. लिलामणि पोखरेल
१९. मणि थापा

पूर्व माओवादीतर्फ थपिएका ४७ सदस्य

१. हितमान शाक्य
२. कुलप्रसाद केसी
३. जयपुरी घर्ती
४. दिनानाथ शर्मा
५. हितराज पाण्डे
६. विश्वनाथ साह
७. डिलाराम आचार्य
८. उर्मिला अर्याल
९. ओनसरी घर्ती
१०. प्रभु साह
११. प्रल्हाद बुढाथोकी
१२. सुनिल मानन्धर
१३. सुरेन्द्र कार्की
१४. जोखबहादुर महरा
१५. नारायण दाहाल
१६. सन्तु दराई
१७. गणेशमान पुन
१८. हितबहादुर तामाङ
१९. जगप्रसाद शर्मा
२०.कालीबहादुर मल्ल
२१. कमला रोक्का
२२. झक्कु सुवेदी
२३. हरिराज अधिकारी
२४. सुरेशकुमार राई
२५. शशी श्रेष्ठ
२६. डिआर पौडेल
२७. रेखा शर्मा
२८. पूर्णकुमारी सुवेदी
२९. टेकबहादुर बस्नेत
३०. खगराज भट्ट
३१. महेश्वर गहतराज
३२. अन्जना विशंखे
३३. राजु खड्का
३४. कृष्णध्वज खड्का
३५. श्रवण यादव
३६. मायाप्रसाद शर्मा
३७. यशोदा सुवेदी
३८. अमृता थापा
३९. सूर्यप्रसाद सुवेदी
४०. सावित्रीकुमार काफ्ले
४१. महेश्वर दाहाल
४२. रामचन्द्र झा
४३. दिलीप प्रजापति
४४. श्रीराम ढकाल
४५. महेन्द्र पासवान
४६. अजम्बर काङवाङ
४७. सुरेश आले मगर

पूर्व एमालेको तर्फबाट छनोट भएका नयाँ २२ जना

१. केदार न्यौपाने
२. कृष्णगोपाल श्रेष्ठ
३. घनेन्द्र बस्नेत
४. देवराज घिमिरे
५. खगराज अधिकारी
६. धर्मनाथ साह
७. गुरु बराल
८. नरेश खरेल
९. भानुभक्त जैशी
१०. विजय सुब्बा
११. शेरबहादुर तामाङ
१२. वैजनाथ चौधरी
१३. केशवलाल श्रेष्ठ
१४. शुशीला नेपाल
१५. जयन्ती राई
१६. कल्याणी खड्का
१७. गरिमा शाह
१८. चुडामणी जंगली
१९. नजिर मियाँ
२०.जीवनराम श्रेष्ठ
२१. रामचन्द्र यादव
२२. गौरी ओली

ताजा समाचार

थप समाचार