बुद्ध जयन्तीको अवसरमा स्वच्छ पिउने पानि बितरण

spot_img

वीरगन्ज, ४ जेठ — २५६३ औं बुद्ध जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाती पत्रकार महासघ (फोनिज) प्रदेश न. २ ले आज स्वच्छ पिउने पानि बितरण गरेको छ ।

प्रदेश ईन्चार्ज निरज पिठाकोठे मगरको नेतुत्वमा बीरगंजको पानिट्यांकीमा रैलिमा सहभागि भएका हरुको लागि स्वच्छ पानि बितरण गरिएको हो ।

सो अवसरमा नेपाल आदिवासी जनजाति जनजाति समन्वय परिषद महासघ पर्साका उपाध्यक्ष जगत राई, अजित कुमार भुजेल, नन्द किशोर पन्जियार, सन्तोष रन्जितकार, हेमन्त तामाङ, लगायतले सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय