शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

यस बर्षदेखि वीरगंज कलेजमा सि.ए को कक्षा संचाल्न हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — वीरगंज कलेजले यस बर्षदेखि चार्टर्ड एकाउन्टेन्ट (सि.ए)को कक्षा संचाल्न गर्ने भएको छ ।
आज कलेजमा पत्रकार सम्मेलन गरी यसबर्ष देखि सि.ए को कक्षा संचाल्न गर्न लागेको जनाएको हो ।

- Advertisement -

कलेजले सि.ए पढने बिद्यार्थीले बि.बि.एस, पढ्न चाहेमा बि.बि.एस.को शुल्कमा ५० प्रतिशत सम्म छुट दिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । गत बर्षदेखि नेपालमै पहिलो पटक एकाउन्टीङ टेकनिसियन (ए.टी) कोर्ष संचाल्न गरेको कलेजले यस अर्षदेखि सि.ए को कक्षा संचाल्न गर्ने भएको हो ।

कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको सभापतिच्वमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, कलेजका प्रबन्ध निर्देशक बिनोद गुप्ता, कोडिनेटर प्रेम पटेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार मनोज पटेलले गर्नुभएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -