Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बाराको पसाह पुल नजिकै सवारी दुर्घटना

spot_img

वीरगन्ज, ४ जेठ — बाराको पसाह पुल नजिकै ओभरट्याक गर्न खोज्दा सवारी दुर्घटना भएको छ ।

ना ५ ख ७६८४ नम्बरको बस र ना ५ ख ३९०४ नम्बरका सवारी ले ना ४ ख ६११२ नम्बरको बसलाइ ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको हो ।

बीरगंजदेखि गौर जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेका बस दुर्घटनामा परेका हुन् । दुर्घटनामा बसमा सामान्य क्षति भएको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

३ वटा गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा जाम लागेको छ । जाामको कारण यात्रुहरु प्रभावित भएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय