शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

१२० किलो गाँजा सहित २ पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुखुराको दाना बोकेको गाडीबाट १२० किलो गाँजा बरामद गरेको छ ।

- Advertisement -

शुक्रबार राति हेटौंडा उपमहानगरपालिका वडा न. ११ नवलपुरमा ३ नम्बर प्रदेश प्रहरी र मकवानपुर प्रहरीको संयुक्त प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आइरहेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो । दानाको बोराभित्र ११ वटा प्लाष्टिकमा गाँजा पोको पारेर ल्याएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले ट्रक धनी तथा चालक राक्सिराङ गाउँपालिका ३ का २८ वर्षीय सुकुलाल थिङ र भरतपुर महानगरपालिका १३ बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -