बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...
20.1 C
Kathmandu
29.4 C
Birgunj

१२० किलो गाँजा सहित २ पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ४ जेठ — जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुखुराको दाना बोकेको गाडीबाट १२० किलो गाँजा बरामद गरेको छ ।

- Advertisement -

शुक्रबार राति हेटौंडा उपमहानगरपालिका वडा न. ११ नवलपुरमा ३ नम्बर प्रदेश प्रहरी र मकवानपुर प्रहरीको संयुक्त प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आइरहेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो । दानाको बोराभित्र ११ वटा प्लाष्टिकमा गाँजा पोको पारेर ल्याएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले ट्रक धनी तथा चालक राक्सिराङ गाउँपालिका ३ का २८ वर्षीय सुकुलाल थिङ र भरतपुर महानगरपालिका १३ बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार