सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ३ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ३ यात्रुको मृत्यु भएको छ ।

- Advertisement -

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -