Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

गायिका सरु गौतम एका एक महानगरीय अपराध माहासाखामा टेकुमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ
गायिका सरु गौतमको फेसबुक पेजबाट १४ मे २०१९मा एका(एक यौटा फोटो पोस्ट भयो, फोटोमा यसरि पोस्ट भएको थियो कि मानौ फोटोमा हुने व्यक्ति सरु गौतमको प्रेमी हुन् र उनको र सरुको बिछोड हुदै छ ।

फोटो एका एक भाइरल बन्यो, फोटो कस्को हो भन्ने कुरा संगीतकर्मीहरुले चिनीहाले, फोटोमा थिए प्रोड्युसर एव गीतकार फोटोमा हुने एक विवाहिता व्यक्ति हुन् र उनि एक ब्यापारी पनि हुन् । गीतकार राम्रो छबी भएको मान्छे भएको र उनको आफ्नो राम्रो परिवार पनि छ फोटो पोस्ट भएपछी गीतकार पनि मानसिक तनावमा आए ।

फोटो एका एक भाइरल बन्दै गरेपछि सरु गौतमलाइ उनीहरुको शुभचिन्तकहरुको फोन आउन थाल्यो । गायिका गौतमको भाई सरोज गौतमको पनि उनलाई अस्ट्रेलियाबाट एका एक फोन गरेपछि उनले उनको प्रबधिक समुह ीनmल्भउबसिंग गुवार मागिन र ीनmल्भउबलिे तत्काल फेसबुक संग कुरा गर्दै फोटो र फेसबुक पेजनै हटाईदियो ।

फोटो कसले र किन हाल्यो भन्ने अनुसन्धानको बिषय रहयो । त्यसको अर्को दिन गायिका सरु गौतम एका एक महानगरीय अपराध महासाखा पुगेर
किटानी जाएर गर्दै एक व्यक्ति बिरुद्ध पक्राउ गरि अनुसन्धान गर्न निबेदन
दिईएको भेटिएको छ ।

कस्ले दुरुपयोग गर्यो त उनको फेसबुक ?

गायिका सरु गौतमले दिएको निबेदनको एक कपि हामीलाई प्राप्त भएको छ । हामीलाई पाप्त निवेदनका अनुसार उनको सामाजिक संजाल दुरुपयोग गर्दै मानसिक तनाब दिने गरेको खुलेको छ ।

सुरुमा गायिका गौतमको नजिक भएको र आफुले टेक्निकल सपोर्ट दिने र मेडियामा पनि सहयोग गर्ने विश्वास दिलाए पछि उनले आफ्नो फेसबुक पेज र युतूव समेत राजनलाइ एडमिन बनाएको र पछी ति व्यक्तिले लोभ लालचमा परि सरु गौतमलाई नै फेसबुक पेजको एडमिन बाट हटाएको र ब्ल्याकमेल गर्ने गरेको समेत सरु गौतमले बताएकी छिन ।

गायिका सरु गौतमक बजारमा काग दाजै, मेरो प्रेम प्रस्ताव, मैले सास फेर्दा जस्ता गितहरु बजारमा छन्। ति व्यक्ति बिरुद्ध महानगरीय अपराध महासखामा अनुसन्धान सुरु भैसकेको छ । एक प्रहरी उच्च अधिकारिका अनुसार राजनलाइ २(४ वर्षको जेल सजाए हुन् सक्ने छ ।

ताजा समाचार

थप समाचार