Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको नेकपाका अध्यक्ष प्रचण्डको भनाई

spot_img

बीरगंज, ५ जेठ  — पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको बताउनुभएको छ ।

उहाँले त्यस्ता व्यक्तिहरूलाई चुप लगाउनका लागि संघीय प्रणालीले जनतालाई सेवा दिएर र विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ’सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्नेमा जोाड दिनुभयो । स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक संरचनाको कमीले गर्दा काम गर्न नसकेको भन्दै प्रचण्डले अब त्यो अवस्था हट्न लागेको दाबि गर्नुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय