Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

हेलमेट लगाउनैपर्ने नियम तत्काल लागु हुँदैन- ट्राफिक प्रहरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको पछाडि बस्नेले अनिवार्यरुपमा हेल्मेट लगाउनैपर्ने नियम तत्काल लागु नहुने जनाएको छ ।

महाशाखाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा यो सूचना जारी गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भन्‍ने उल्लेख भएको छ’, महाशाखाले भनेको छ।

महाशाखाले गुणस्तरीय हेल्मेट लाउन पनि अपिल गरेको छ । ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबा हुने क्षति न्यून हुन सक्छ,’ सूचनामा भनिएको छ। महाशाखाले यो नियम तत्काल कार्यान्वयन नहुने पनि जनाएको छ ।

ताजा समाचार

थप समाचार