Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

कपिल शर्माको नाम वर्ल्ड बुक अफ रेर्कडमा दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतीय कमेडियन कपिल शर्माको नाम वर्ल्ड बुक अफ रेकर्डमा दर्ता भएको छ। कपिल शर्मा सो भारत र विदेशमा सबै भन्दा बढी हेरिने भएकोले कपिलको नाम स्टयान्डप कमेडियनको रुपमा दर्ता भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

३८ वर्षिय कपिल ‘कमेडी नाइटस विद कपिल’ बाट कमेडीयनका रुपमा स्थापति भएका हुन्। ‘कमेडी नाइटस विद कपिल’ २०१३ बाट सुरु भई जनवरी २०१६ सम्म चलेको थियो। कलर्स टिभीसँग नयाँ करार सम्झौता नहुँदा उनको शो बन्द भएको थियो।

२०१६ अप्रिल देखि सोनी टिभीसँगको सहकार्यमा उनी ‘द कपिल शर्मा शो’ का साथ पुन: आएका थिए।

तर सुनिल ग्रोभरसँगको असमझदारीका कारण सेप्टेम्बर २०१७ मा उक्त कार्यक्रम पुन: बन्द भयो। करिब एक वर्ष पछि २०१८ डिसेम्बरबाट उनी ‘द कपिल शर्मा शा’ को दोस्रो सिजन लिएर पुन: दर्शकमाझ आए। नयाँ सिजनको निर्माताका रुपमा उनले सलमान खानको साथ पाए।

धेरै संघर्षकाबीच पनि कपिलले आफूलाई सफल कमेडीयनका रुपमा स्थापित गर्न सफल भएका छन्।

कपिल शर्मा शोमा अहिले विशेष गरि बलिउड सेलिब्रेटीहरु आफनो फिल्मको प्रमोसनको लागि पुग्ने गर्दछन्।

हालै भएको एक अन्तर्वार्तामा कपिलले आफ्नो कार्यक्रम बारेमा एउटा खुलासा गर्दै भने,’ एक समय यस्तो पनि थियो जब बलिउड हस्तीहरु मेरो शो आउन तयार हुँदैन थिए। तर जब सुपरस्टार धर्मेन्द पहिलो अतिथि भएर शोमा आए, त्यसपछि मलाई उनको माया र धेरै प्रशंसा मिल्यो।’

हाल कपिल आफ्नै शोको प्रोमोशनमा व्यस्त छन्।

ताजा समाचार

थप समाचार