Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

स्रोत नखुलेको करिब ७ लाख रुँपैयासहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ६ जेठ — बाराको सिम्रौनगढ नगरपालिका वडा न. १ बैरियास्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १० लाख ९६ हजार ६ सय २५ रुँपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको करैयामाई गाँउपालिका वडा न. ८ नरही निवासि २६ वर्षीय सद्दाम अन्सारी र सोही ठाँउका १८ वर्षीय आकी थिजिज साह रहेका छन् ।
भारतबाट नेपालतर्फ ना४४प ३०४७ नम्वरको मोटरसाइकलमा आँउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागी जाँच गर्दा उनीहरुको साथबाट सो रुपैयाँ फेला परेपछि पक्राउ गरिएको एपिएफले जनाएको छ ।

सशस्त्र प्रहरीले निजहरुले प्रयोग गरेको उक्त मोटरसाइकल, दुई वटा मोवाईल फोन, एउटा पेनड्राईभ तथा विभिन्न बैङ्कको भौचर समेत बरामद गरेको छ ।

ताजा समाचार

थप समाचार