मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ : गृहमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ ।

- Advertisement -

मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका कार्यलालयले अनुसन्धानको काम गरिरहेको पनि गृहमन्त्रीले बताए । मन्त्री थापाले भने,‘मृतक १० जनाको शव पोष्टमार्टमका लागि विपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा राखिएको र घटनामा परी घाइते भएकी बालिकाको दमकमा उपचार भइरहेको छ ।’

‘आत्महत्या गरेको व्यक्तिको साथबाट एउटा खुकुरी समेत बरामद भएको छ,’ गृहमन्त्रीले भने, ‘ सरकारले अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार