शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

भारतीय लोकसभा चुनाव : सनि देवललाई ५० हजारको अग्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारत । सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार, भारतीय जनता पार्टी सबैभन्दा अघि छ ।

- Advertisement -

त्यसैगरी पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

- Advertisement -

ताजा मतगणना अनुसार, शनिले दुई लाख ५६ हजार आठ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार छ सय आठ मत प्राप्त गरेका छन् । गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका अन्य पार्टीका उम्मेदवार भने निकै कमजोर देखिएका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार