Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

भारतीय लोकसभा चुनाव : सनि देवललाई ५० हजारको अग्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारत । सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार, भारतीय जनता पार्टी सबैभन्दा अघि छ ।

त्यसैगरी पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

ताजा मतगणना अनुसार, शनिले दुई लाख ५६ हजार आठ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार छ सय आठ मत प्राप्त गरेका छन् । गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका अन्य पार्टीका उम्मेदवार भने निकै कमजोर देखिएका छन् ।

ताजा समाचार

थप समाचार