[ndc-today-date]
[ndc-today-date]

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

पोखरामा ठूलो परिमाणको लागुऔषधसहित सातजना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जेठ ९, २०७६ पोखरा – कास्की प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित सातजनालाई पक्राउ गरेको छ।

- Advertisement -

पोखराको पृथ्वीचोकको एक होटलबाट लागु औषध विक्रि वितरण गरिरहेको समयमा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चार जना पोखराकै र तीन जना रुपन्देही धगधगीका रहेका छन्।

रुपन्देही रोहीणी गाउँपालिका धगधगी बस्ने ४३ वर्षीय रामवृक्ष कोहार, ४० वर्षीय तेतरी कोहार र सोनमक कोहार त्यस्तै पोखरा महानगरपालिका १ का २६ वर्षीय अनिल गुरुङ, पोखरा २८ का २० वर्षीय शुक्रराज सुनार, पोखरा १३ का ४४ वर्षीय विक्रम विक , पोखरा ३२ का ३४ वर्षीय अजय गुरुङ रहेको कास्की प्रहरी प्रवत्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। सादा पोसाकमा खटिएका प्रहरी निरिक्षक सागर पन्तको कमाण्डले उक्त लागुऔषध बरामद गरेको हो।

- Advertisement -

उनीहरुको साथबाट  बुर्फिनर्फन ३ सय ४१ थान, डाइजापाम ३ सय ४१, फेनेरागन ३ सय ४१ थान तथा नाइट्रोसन १ सय चक्की बरामद गरेको प्रहरीले जनाएको छ।

यो समूहमार्फत पोखरामा लागू औषध भित्र्याउनको लागी पोखराका ड्रक्स डिलरहरुले बोर्डर जिल्लाहरुमा आइएमइ गरी पैसा पठाउने गरेको अनुसन्धानपछि खुलेको छ।

उनीहरुले क्यारीयरको प्रयोग गरी लागुऔषध पोखरा भित्र्याउने गरेको पनि अनुसन्धानमा खुलेको छ।

ताजा समाचार

spot_img

थप समाचार