बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

spot_img

बेलायत । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।

उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ।

उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय