Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, १५ जेठ — गणतन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारको अगुवाईमा आज बिहान प्रभातफेरी निकालिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडीबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा आएर समापन भएको थियो ।

- Advertisement -

१२ औं गणतन्त्र दिवसको अवसरमा आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमुना रहेको बताउनुभयो ।
तीन तहको सरकार बनिसकेकोले अव विकास निर्माणको जिम्मा हामीसबैको रहेको बताउँदै उहाँले । सबैले आ आफनो जिम्मेवारी पुरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

- Advertisement -

प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षानिकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । पहिलो दिन हिजो जनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दिपावली मनाइयो । दोश्रो दिन आज बिहान प्रभातफेरी गरिएको छ । साँझा दीप प्रज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिनुभयो ।

भोली चियापान कार्यक्रम गरेर तीन दिने कार्यक्रमको समापन गरिने छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार