हनुमानढोकामा सामूहिक कुमारी पूजा (१० तस्वीर)

spot_img

काठमाडौं, भदौ २५ । काठमाडौंको हनुमानढोकामा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।

इन्द्रजात्राको अवसर पारेर हनुमानढोकामा हरेक वर्ष सामूहिक कुमारी पूजा गरिँदै आएको छ ।

नेवार समुदायमा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको छ ।

तस्वीर हेर्नोस्

 

spot_img

ताजा अपडेट

लोकप्रिय