प्रदेश २ को राजधानी वीरगन्ज हुनु पर्नेमा नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीको जोड

spot_img

वीरगन्ज, १९ भदौं – नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीले प्रदेश नं. २ को राजधानी वीरगन्ज हुनु पर्ने कुरामा जोड दिएका छन् ।

नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै नेविसंघ अध्यक्ष तिवारी तथा नेविसंघका विधार्थी नेता अभय कर्णले वीरगन्ज हरेक हिसावले राजधानीका लागि अब्बल रहेका कारण वीरगन्जमै राजधानी हुनु पर्ने धारणा राखेका छन् । नेविसंघले वीरगन्जलाई राजधानी बनाउँनको पहल गर्ने तथा अन्दोलन नै गर्न परे पनि पछि नहडने बताएका वताए ।
अध्यक्ष तिवारीले बाहिर प्रचार गरिए जस्तो पार्टी वीरगन्जलाई वाइवास गर्न नखाजेको दाबी गर्नु भयो ।

राजधानीको विषयमा बहसहरु भइरहेको छ । नेपाली काग्रेसले छिटै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तिवारीले वताए । हामी बिधार्थी नेता भएको कारण शैक्षिक गतिबिधि कसरी सुधार हुन्छ भन्ने बिषयमा योजना बनाएर अगाडी बढी रहेका चर्चा गर्दै नेता तिवारी तथा अभय कर्णले नेविसंघ इतिहास बोकेको सगठन रहेको बताउँदै पर्साको शैक्षिक गुणस्तर सुधारको काम गरी रहेको वताउनु भयो ।यसको अनुभतिपछि चाडै हुने तिावरीले दावी गर्नु भयो ।

केन्द्रिय कमिटि बिघठन रहेको कारण केहि अपठयाराहरु रहेको भए पनि नेविसंघकै कारण प्रदेश २ मा छात्राहरुलाई कसरी शैक्षिक मुलधारमा ल्याउँन सकिन्छ अभियान नै चलि रहेको वताउँनु भयो । नेविसंघले पछिल्लो बर्षमा वीरगन्जको ठाकुर राम बहुमुखि क्याम्पसको सुधारमा धेरै काम गरेको बताउनु भयो । अहिले पनि कलेजको सुधारको लागि काम गरी रहेको विद्यार्थी नेता कर्णले वताउनु भयो ।

उनले सबै काममा नेविसंघलाई मुछन मिल्दैनन् । विद्यार्थीहरुको बिरोधमा काम गर्ने व्यक्ति विद्यार्थी नेता हुन नसक्ने वताउँनु भयो । क्याम्पसमा न्युनियको चुनाव नभएको कारण धेरै बिथितीहरु बढेको वताउँदै अध्यक्ष तिवारीले चुनाव पछि नेविसंघ अझ दरो रुममा नेतृत्व लिने दाबी गर्नु भयो । नेविसंघ अध्यक्ष विकास तिवारी तथा नेविसंघका बिद्यार्थी नेता अभय कर्णसँग गरिएको विशेष वहसको पुरा अंश सुन्नको लागि यो भिडियोमा किलिक गर्नु होला ।

spot_img

ताजा अपडेट

लोकप्रिय