लकडाउन’ – फोटो फिचर

spot_img
KATHMANDU-Durbarmarg
NEPALGUNJ
BIRGUNJ
BIRGUNJ- Ghantaghar Road
KATHMANDU-Singhadurbar Road
KATHMANDU-Aashan

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले देशभर एक साताको लागि ‘लकडाउन’ गरेको छ । आज (मंगलबार) बिहान ६ बजेदेखि १८ गते साँझ ६ बजेसम्म सबै नागरिकलाई घर बाहिर निस्कन रोक लगाएको छ ।

KATHMANDU-Newroad

लकडाउन कर्फ्यू जस्तो कडा नभएपनि उल्लंघन गरे १ महिनादेखि ६ महिनासम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन अवधिमा सरकारले प्रतिबन्ध गरेका काम गरे १ महिनासम्म वा १ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तो प्रतिबन्धको अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । ऐनसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था रहेको छ ।
यसका साथै तोकिएको काम गर्ने अधिकारीलाई बाधा र्पुयाउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्थासमेत गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय