काठमाडौं, २४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
update:
बीरगन्जमा थपिएका सबै एकै परिवारका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।
संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
बीरगन्ज : १७ संक्रमित थपिएको रेड जोनमा लकडाउनको हालत यस्तो !! – PHOTO FEATURE


कुन ठाउँबाट हो?? पूर्ण जानकारी पाउँ
click the link below for more details : https://nepalpostdaily.com/2020/05/28655/