पर्सेली पत्रकारहरुको स्वाब संकलन सुरु – PHOTO FEATURE

spot_img

वीरगञ्ज : पर्साको वीरगञ्जमा मंगलबार २ जना पत्रकारमा कोरोना संक्रमण भेटिएपछि आज सबै पत्रकारहरुको स्वाब संकलन गरिदैछ । संक्रमितको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गर्न लागिएको हो । केही बेर अघि मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालमा पत्रकारहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको खबर छ ।

स्वाब परिक्षणका लागि हाल अधिकांश पर्सेली पत्रकार तथा सञ्चारकर्मी नारायणी अस्पतालमा लामबद्ध छन् ।

तस्बिरहरू :

spot_img

ताजा अपडेट

लोकप्रिय