spot_img

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५१

spot_img
spot_img

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय