spot_img

बाँकेमा ४७ सहित थपिए ५३ संक्रमित, संक्रमितको संख्या पुग्यो ३५७

spot_img
spot_img

बीरगन्ज, ५ जेठ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकैमा एकै दिन ४७ दिन संक्रमित थपिएको पुष्टि गरेको छ । आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको पुष्टि गरे । साथै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले गुल्मी, धादिङ, रौतहट, दाङ र धनुषाका एक–एक जना गरी ६ सहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय