spot_img

आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु

spot_img
spot_img

काठमाडौं । अछामको बयलपाटा अस्पतालले जागिरबाट निकालेपछि सोमबार एपेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका सिदार्थ आउजीको मृत्यु भएको छ ।

अस्पतालको गेटमा पुगेर सोमबार बिहान आफ्नो शरीरमा आगो लगाएपछि सिदार्थलाई भेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो ।

आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्दार गरेर भेरी अस्पताल ल्याए पनि ज्यान जोगिएन् । अस्पताल पुर्‍याएको आधा घन्टामा उनलाई भेरी अस्पतालले मृत्यु भएको घोषणा गरेका हो ।

उनी बयालपाटा अस्पतालमा चर्पी सरसफाइको काम गर्थे ।

spot_img

ताजा अपडेट

लोकप्रिय