जनकपुर: हिजो राती देखि लगातार भैरहेको बर्षालाई मध्ये नजर राखी जनकपुर वार्ड ७ का दशरथ नगर टोल सुधार समाज तथा जनकपुरधाम उपमहानगरपालिका को सहकार्यमा टोलका नालाहरु सरसफाइ गर्दैछन ।
एका तिर करोना महामारीले सर्वसाधारण पिडित छन् भने र यश बाट बच्न दिन भरी मिचिमिची हात धोएर बसेका छन् l
फोहोरले अझ कुनै बिरामीको सिकार हामीलाई हुनु न परोस् र कुनै पनि बिमारी बाट बच्न सरसफाइलाई महत्त्व दिनु पर्ने हुन्छ र सरसफाइ बाट नै ब्याक्तित्व या समाजको पनि बिकास हुन सक्छ आफ्नो ठाउआफ्नै जिम्मेवारी बुझी स्वच्छ सुन्दर जनकपुरधाम का लागि एक भै अगाडि बढौ दशरथ नगर टोल सुधार समाज का युवाहरु त्यो ठाउँको विभिन्न नालाहरु को सरसफाइ गर्दैछन् l

