धनुषाकी एक महिला वडा सदस्य काे मृत्यु

spot_img

धनुषा: धनुषाको मिथिला नगरपालिका ७ का महिला वडा सदस्य बिमला लामाको मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट ग्रसित थिइन् । वडा सदस्य लामाको गएराति ११ बजे आफ्नै घरमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएका छन्।

केहि दिन अघि शरिरमा असहज महसुस भएपछि उनी स्वास्थ्य परिक्षण गराउँन बिराटनगरस्थित न्यूरो अस्पतालमा पुगे थिइन्।

त्यहाँ उनलाई पिठ्यूँको नासामा क्यान्सर भएको बताएका थियो ।

वडा सदस्य लामा तत्कालीन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय