धनुषामा कृषिमा जोड दिन काजी फाटकको शिलान्यास

spot_img

धनुषा: धनुषाको शहिद नगरपालिका वडा नं. २ चोराकोयलपुरमा काजीपैनी फाँटको निर्माणका लागि शिलान्यास गरिएको छ ।

शहिद नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि नेकपाका केन्द्रिय सदस्य रहेका धनुषा जिल्ला इन्चार्ज श्रवण बरिवरिया यादवले असार ३ गते काजीपैनी फाटकको शिलान्यास गरेका हुन् ।

शहिदनगरपालिकाका प्रमुख मेयर उदयकुमार बरबरिया यादवको बिशेष पहलमा शिलान्यास गरिएको यस फाँटक निमार्णपछि नगरेको वडा न. १,२,३ र ८ क्रमशः कुम्भकरण, चोराकोयलपुर, बिर्ता, केवटानी, यदुकुहा) लगायतका किसानहरुको खेत खेतमा सिंचाई सुविधा लैजान सहज हुनेछ वडा अध्यक्ष जैसीलाल भिनवार यादवले बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय