जनकपुर: तेली युवा समाज नेपालको धनुषा जिल्ला तदर्थ समिती गठन गरिएको छ । समिति को अध्यक्षमा सन्जय कुमार साह चयन भएका छन ।
समितिको सह- सन्योजकमा किशन कुमार साह लाई सर्वसम्मतिले चयन गरेको छ ।
समितीमा सबै सदस्य रहने गरि क्रमश: पंकज कुमार साह, अर्जुन साह,चन्द्रमोहन साह,मनोज कुमार साह,राम प्रताप साह,राम ललित साह,बिनोद कुमार साह,लोकेन्द्र प्रसाद साह तथा नवीन कुमार साह गरि जम्मा ११ सदस्य समिती निर्माण भएको हो ।

