spot_img

सुर्खेतमा बाँकेका थप एक संक्रमितको मृत्यु

spot_img
spot_img

बाँके । सुर्खेतमा उपचाररत एक कोरोना संक्रमित मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहान ५:५५ बजे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो ।

सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णालीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय