बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

spot_img

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुनको मूल्य १०० रूपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय