spot_img

बाँकेमा बैशाख ९ गते देखि लकडाउन हुने

spot_img
spot_img

बाँके। कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको हिजो बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो । तत्कालका लागि एकसाता लकडाउन गर्ने निर्णय भएको छ । अबस्था हेरेर लकडाउन थप्न सकिने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय