मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य

spot_img

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदी मूल्यमा वृद्धि भएको छ ।

सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ५०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय