मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

पारसको क्यारिकेचर गरेका भरतमणि फाइनलमा प्रवेश

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पाैडेलले जज मात्र हैन, दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे गेटअपमा देखिएका थिए ।

- Advertisement -

पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए ।

शनिबारकाे शाेअघि नै पाैडेलले प्रमाे निकै चर्चित भइसकेकाे थियाे । शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -