spot_img

पर्सामा लामखुट्टे धपाउनबालिएको घुरबाट आगलागी : भैसी र बाख्रा जले

spot_img
spot_img

कार्तिक ३ ,बीरगन्ज । पर्साको पाकाहामैनपुर गाउँपालिका वडा नमबर २ मा लामखुट्टे धपाउनबालिएको घुरबाट गोठमा आगलागी हुँदा भैसी र बाख्रा जलेर मरेका छन् ।

पाकाहामैनपुर गाउँपालिकाकाे रमेश दास तत्वाको घर नजिक रहेको गोठमा आगलागी हुँदा १ वटा भैँसी सहित भैँसीको पाडी, १ वटा खसी र बाख्र र सो गोठमा रहेको सरसमान जलेर नष्ट भएको पाकहामैनपुर गाउँपालिकामा रहेको पशु सेवा साखा प्रमुख प्रेम नाथ साहले नेपाल पाेष्ट डेलीलाइ बताए ।

आगलागी राती १ बजे भएको थियो । आगो राती परिहेको पानी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिएको थियाे । सो आगलागीमा २ लाख बराबरको छतीभएको साखा प्रमुख साहले जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय