spot_img

बाघको आक्रमणबाट एक जनाको मृत्यु

spot_img
spot_img

र्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका ४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय