आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
8.1 C
Kathmandu
12.3 C
Birgunj

भारतीय गायक ओशो जैन आज नेपाल आउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् ।

- Advertisement -

अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन नेपाल आउन लागेका हुन् ।

उनले नेपालका प्यारा मानिसहरूको लागि गीत गाउँन पखाइमा छु भन्दै आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत पोस्ट सार्वजनिक गर्दै साे कुराकाे जानकारी दिएका हुन् ।

- Advertisement -

ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ ।

नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा गीत गाउने छिन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार