शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

फोटो फिचर- भेडाहा खोलामा बाढी, डुबानमा परेकाहरुका लागि राहतको ब्यवस्था मिलाइने: मेयर सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पूर्व मन्त्री एवं संघीय सांसद प्रदीप यादब र महानगर प्रमुख राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीरगञ्जको वडा नं। ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गरेका छन् ।

- Advertisement -

डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाई हुन पुगेको भन्दै चाडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए।
तत्काललाई पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने बताए ।
भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।

- Advertisement -

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -