बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...

बारामा बाघले आक्रमण गर्दा...

बीरगन्ज,०९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम...

रौतहट प्रहरीले बरामद अवैध...

राैतहट,०९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान...

एसपी ढुंगेलले सम्हाले पर्सा...

बीरगन्ज,०९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका...
10.1 C
Kathmandu
17 C
Birgunj

फोटो फिचर- भेडाहा खोलामा बाढी, डुबानमा परेकाहरुका लागि राहतको ब्यवस्था मिलाइने: मेयर सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पूर्व मन्त्री एवं संघीय सांसद प्रदीप यादब र महानगर प्रमुख राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीरगञ्जको वडा नं। ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गरेका छन् ।

- Advertisement -

डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाई हुन पुगेको भन्दै चाडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए।
तत्काललाई पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने बताए ।
भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।

- Advertisement -

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार