शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

गौतम गम्भीरलाई भारतको राष्ट्रिय...

५ जेठ, काठमाडौं ।  भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको...

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...

पहिलोपटक पटक टिपताला पुगे...

४ जेठ, ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो...
21.1 C
Kathmandu
31.6 C
Birgunj

जनकपुरमा गैर धार्मिक प्रचारप्रसार पोस्टर युवाहरुले हटाए

सिफारिस

जनकपुरधाम, साउन ३० गते ।

- Advertisement -

जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् ।

मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् ।

- Advertisement -

मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा पनि नहटाएपछि बाध्य भएर युवाहरुले हटाएको मिश्रले बताए ।

आगामी दिन जानकी मन्दिर परिसरमा धार्मिक तथा परिक्रमाको विशेषता सहितको पोस्टर लगाउने योजना रहेको उनको भनाइछ ।

 

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार