सिमेन्टको बोरा बोक्दै महिलाहरू

spot_img

जाजरकोटको नलगाड नगरपालिका -१२ तल्लुबगरबाट रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका -६ छहरे बगर लैजान सिमेन्टको बोरा बोक्दै महिलाहरू । भेरी नदीमा मोटरेबल पुल सञ्चालन नहुँदा डोल्पा लैजाने समान भरियाले बोकेर नदी पार गराउनु पर्दछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय