spot_img

काठमाडाैंकाे पशुपति क्षेत्रको सडकपेटीमा १ महिला मृत फेला

spot_img
spot_img

काठमाडौं,१७ मंसिर । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय