Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

माउन्टेनसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा त्रिवि

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २८ मंसिर । शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

- Advertisement -

पारित गरिएसँगै अब त्रिविले माउन्टेन इन्जिनियरिङ, माउन्टेन रिक्स म्यानेजमेन्ट, क्लाईम्बिङ, हाई अल्टिच्युड ट्रेनिक, हाई अल्टिच्यूड स्पोर्टस्, माउन्टेन टुरिज्म एण्ड माउन्टेन इकनोमी र माउन्टेन इन्भाइरोमेन्टका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

त्रिविले यससम्बन्धी पाठ्यक्रम तयार पार्नेछ । त्य त्रिभुवन विश्वविद्यालयले विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको त्रिविको साधारणसभाले नेपाल विशेष सपछि यी शैक्षिक कार्यक्रमहरूमा पठनपाठन गरिने त्रिविले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार