मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

आतंकवाद फैलाएको भन्दै भाइबरमाथि प्रतिबन्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २९ मसिर । आतंकवाद फैलाएको भन्दै रुसले मेसेजिङ एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ । रुसको सञ्चार नियामक निकाय रोस्कोमनाद्जोरले शुक्रबार भाइबरमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

- Advertisement -

रोस्कोमनाद्जोरले भाइबरलाई आतंकवाद, चरमपन्थ र लागूऔषध ओसारपसार रोकथामसम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

यसअघि पनि सन् २०२३ मा युक्रेन युद्धसँग सम्बन्धित ‘भ्रमपूर्ण’ जानकारी हटाउन नसकेको भन्दै भाइबरलाई झन्डै ११ हजार ८८० अमेरिकी डलर जरिवाना गरिएको थियो ।

- Advertisement -

रुसले सन् २०२२ मा फेसबुक र एक्स (तत्कालीन ट्वीटर) जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा समेत प्रतिबन्ध लगाइसकेको छ । त्यसै वर्षको मार्चमा, फेसबुक र इन्स्टाग्राममा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो ।

भाइबर जापानी कम्पनी राकुटेनको स्वामित्वमा रहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार