spot_img

नारायणहिटी दरबार अगाडि राजावादी समूहकाे प्रदर्शन

spot_img
spot_img

काठमाडौं, ९ चैत्र । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् ।

आज दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय