Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले गण्डकीलाई हरायाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० चैत । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एक्स्ट्रा टेक ओभलमा आइतबार भएको खेलमा एपीएफले गण्डकीलाई ३१ रनले हराएको हो ।

२५९ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ओभरमा ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ र दिनेश बुढामगरले ३४ रन बनाए । एपीएफका लागि अभिषेक गौतमले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफ ४९.२ ओभरमा २५८ रन बनाएर अलआउट भएको थियो । एपीएफका लागि आसिफले अर्धशतकीय पारी खेले । आसिफले ७४ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाए । लोकेश बमले भने ४६ रन बनाए ।

गण्डकीका लागि सन्दीप पराजुली र सुदीप अर्यालले ३–३ विकेट लिए ।

ताजा समाचार

थप समाचार