बीरगन्ज, ५ वैशाख । बाराको पथलैया-निजगढ सडकखण्डमा १३ किलो नजिकै प्रदेश-२-०३-००१ ख ०६०७ नम्बरको टिप्परले बागमती प्रदेश-०१- ०२५ च ५०७६ नम्बरको कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ भने केही व्यक्तिहरू गम्भीर घाइते भएको खबर प्राप्त भएको छ। More Details to follow…….