Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा बीरगन्जबाट पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० वैशाख । बीरगन्जमा आफ्नै छाेरीलाई बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रमा बस्ने ४१ वर्षीय पुरुष रहेका छन्। उनि सुरक्षा गार्डमा कार्यरत रहेकाे प्रहरीले जनाएको छ।

- Advertisement -

ती पुरुषले आफ्नै जेठी पत्निपट्टीकी १४ वर्षीया नावालिका छोरीलाई पटक पटक बलात्कार गरेकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पीडित बालिकाकी आमाले साेमबार प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उल्लेख भएअनुसार, ती व्यक्तिले आफ्नै कोठामा छोरीलाई पटक–पटक करणी गर्दै आएका थिए। पछिल्लो पटक साेमबार बिहान ६ बजे उनले पुनः करणी गरेको र कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

- Advertisement -

जाहेरीको आधारमा प्रहरीले ती आरोपितलाई साेमबार नै उनको कोठाबाट नियन्त्रणमा लिएको हो । उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।

ताजा समाचार

spot_img

थप समाचार