Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक बाउन्स मुद्दा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०५ असार । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा दाङ–१ बाट निर्वाचित सङ्घीय सांसद मेटमणि चौधरी बैंकिङ कसुरसम्बन्धी विवादमा तानिएका छन्।

- Advertisement -

उनीविरुद्ध चेक अनादर (बाउन्स)को आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, सांसद चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक अनादर गरेको भन्दै उजुरी परेको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) अर्जुन तिमिल्सिनाका अनुसार जाहेरी हुलाक मार्फत आएको र त्यसको आधिकारिकता प्रमाणित (भेरीफाई) गर्ने काम बाँकी रहेको छ।

यो घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ, मेटमणि चौधरी सत्ता गठबन्धनको एक प्रमुख दलका उपमहासचिव र सक्रिय सांसद हुन्। प्रहरीले हालसम्म कसले र कहाँबाट यो जाहेरी दर्ता गराएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। जाहेरीको भेरिफिकेशनपछि यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार