Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

अमेरिकाको दुई ठाउँमा गोलीकाण्ड: पाँच जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ साउन । सोमबार अमेरिका दुई फरक स्थानमा भएका गोलीकाण्डका घटनामा कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन् भने कयौं घाइते भएका छन्।

पहिलो घटना न्युयोर्क सिटीको म्यानहट्टनमा भएको हो। कार्यालय भवनभित्र एक बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको छ। घटनापछि न्युयोर्कका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमार्फत मिडटाउन क्षेत्रमा ‘सक्रिय सुटर’ विरुद्ध अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। साथै, स्थानीय बासिन्दालाई घरभित्रै सुरक्षित बस्न अनुरोध गरिएको छ।

त्यसैदिन नवाडा राज्यको रेनो शहरस्थित ग्रान्ड सिएरा रिसोर्टको पार्किङ क्षेत्रमा भएको अर्को गोलीकाण्डमा तीन जनाले ज्यान गुमाएका छन्। घटना बिहान करिब ७:२५ मा भएको बताइएको छ। गोलीकाण्डमा तीन जना घाइते भएका छन्, जसमा दुई जना प्रहरी अधिकृतसमेत छन्।

ताजा समाचार

थप समाचार